दश वर्षे जनयुद्धले जनवादी क्रान्ति पुरा गर्योः योगेश भट्टराई

काठमाडाैं । वाइसिएल नेपालले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मा कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गरेका छन् । सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने … Continue reading दश वर्षे जनयुद्धले जनवादी क्रान्ति पुरा गर्योः योगेश भट्टराई